कार्यक्रम : 30_ ३०, GM-TIA विमानस्थलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप आधारभूत सेवा (खानेपानी, सरसफाई, शौचालय लगायत) को व्यवस्थापन र अनुगमन गर्ने । यस विमानस्थलको सेवाको गुणस्तरको मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था (ACI World) बाट ग्रेडिङ गर्ने कार्य चालु आ. व. भित्र सम्पन्न गर्ने । निरन्तर GM-TIA
मिति : 2020-08-14
जिम्मेवार
निकाय: TIA-CAAN OFFICE
जानकारी :
सरसफाइ लगायतका अन्य कार्य निरन्तर चालु ।
Grading काे लागि वजेट व्यवस्था भइ ACI सग सम्ताझौता गर्ने तयारी भैरहेकाे अवस्थामा लकडाउन भएकोले सम्झौता भइ कार्य हुन नसकेको ।