April 18, 2024
Switch View

कार्यक्रम : 29_ २९ TIA DG- यस विमानस्थलका Domestic / International तर्फ अध्यागमन सेवा, यात्रु लगेज सेवा र विश्रामस्थल लगायतका महत्वपूर्ण स्थानहरुको सी सी क्यामरा मार्फत प्रत्यक्ष निगरानी गर्ने र तत्काल पृष्ठपोषण र सुधार गर्ने प्रणाली विकास गर्ने । ३ महिना GM-TIA DG-Immigration

मिति : 2020-08-14

जिम्मेवार निकाय: TIA-CAAN OFFICE

जानकारी :

तत्काल पृष्ठपोषण लिने गरि केन्द्रिकृत  डिजिटल गुनासो प्रणाली जडान गर्ने  काम सम्पन्न भएको |