April 18, 2024
Switch View

कार्यक्रम : 23_ २३ DG-CAAN पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालको निर्माण गति कायम राख्दै निर्धारित समयअघि नै सम्पन्न गर्ने व्यवस्था मिलाउने । DG-CAAN

मिति : 2020-08-18

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

आयोजनाको हाल सम्मको  भौतिक प्रगति  ६३% र यस श्रावण महिनाको प्रगति 1% रहेको ।
क) Air Side Work

  • Earthwork cutting र Filling कार्य ९८ % सम्पन्न ।
  • Runway, Taxiway, Apron र Hanger Apron कार्य सम्पन्न ।
  • Runway, Taxiway मा Conduit Laying कार्य सम्पन्न ।
  • High- Mast Flood Light र Transfer Box जडान गर्ने कार्य सम्पन्न ।
  • Strom Water Drainage, Irrigation Canal, Grounded Riprap, Outlet Structure (Drop Structure) निर्माण कार्य ९०% सम्पन्न ।
  • विमानस्थल Isolated Parking को Pavement निर्माण कार्य सम्पन्न तथा भित्रि Periphery Road को Sub-base तथा Based Course कार्य सम्पन्न ।

ख) Land side Work

  • Access Road तथा Car Park Area र Terminal Area वरिपरिको Road को Pavement निर्माण कार्य सम्पन्न ।
  • Sewage & Living Water System लगायत पाइपहरु विछ्याउने कार्य सुचारु रहेको।

ग) Building Work

  • Terminal, ATC Tower, Hanger लगायत सबै १४ वटा भवनहरुको Concrete/Steel Structure तथा छाना छाउने (Roofing) कार्य सम्पन्न ।
  • सवै भवनहरुको Roof Slab मा Water Proofing गर्ने कार्य सम्पन्न ।
  • सवै भवनहरुको Block Masonry, Flooring तथा Plaster गर्ने कार्य सम्पन्न ।
  • Terminal Building मा Grass Curtain Wall, Dec Aluminum Plate, A/C Water Flowing Pipe, Power Distribution Cabinet तथा अन्य Steel Structure कार्य सूचारु रहेको।
  • Terminal भवन लगायत सबै भवनहरुको Decoration, Finishing, Electrification कार्य सुचारु रहेको ।
  • HVAC तथा MEPF जडान गर्ने कार्य सुचारु ।
  • ILS, CNS र Lighting Equipment ढुवानी प्रक्रियामा रहेको ।

Water Pump and Air pressure tank installation गर्ने कार्य सुचारू रहेको ।