मिति : 2020-11-12
जिम्मेवार निकाय: CAAN- HEAD OFFICE
जानकारी :प्रादेशिक राजधानी जोड्ने गरि उडान संचालन गर्न वायुसेवा हरुसँग छलफल भए अनुसार बुद्ध एयरले विराटनगर-पोखरा पोखरा- भैरहवा पोखरा- भरतपुर उडान गरेको भएतापनि कोभिड-१९ का कारण उक्त उडानहरु हाललाई स्थगित भएको । उक्त उडान यथावत संचालन गर्न र अन्य प्रादेशिक राजधानी जोड्ने गरी उडान संचालन गर्न सबै वायुसेवा र सम्बन्धित निकायहरु सँग छलफल भएपनि हालको विद्यमान अवस्थामा विविध कारणबाट उडान संचालन नभएको ।