March 29, 2024
Switch View

कार्यक्रम : 21 _ २१ DG-CAAN MoCTCA गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको Civil र Mechanical कार्य २०१९ डिसेम्बर भित्र सम्पन्न गर्ने । र अर्को ३ महिनाभित्र परीक्षण उडान गरी व्यवसायिक उडानको पूर्वतयारी गर्ने । यस विमानस्थलमा विदेशबाट उडान गर्ने हवाई कम्पनीलाई प्रोत्साहन गर्न Incentive Package घोषणा गर्ने । ३ महिना DG-CAAN MoCTCA

मिति : 2020-12-16

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

२०७७ मंशिर महिना सम्मको भौतिक प्रगति ९३.२०% भएको । यस महिनामा करिब 0.२५ % प्रगति भएको  र यस महिनामा तपशिल अनुसारको कार्य सम्पन्न भएको छ ।

  • अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर एव‌ं फायर बिल्डिंगको सिभिल तर्फको मुख्य कार्य सम्पन्न भई फिनिसिङ्ग कार्य अन्तिम चरणमा रहेको ।
  • मुख्य संरचनाहरुको वरिपरी गार्डेनिङ्ग एंव ल्याण्डस्केपिङ् सम्बन्धि कार्य चालु ।
  • लिफ्ट एंव भवनहमा लाईटहरु जडान गर्ने कार्य चालु ।
  • कार पार्किङ् क्षेत्रको मार्किङ् कार्य सम्पन्न ।
  • धावनमार्ग/ट्याक्सीवेमा विद्युतीय कार्य जडानका लागि तयारी भईरहेको ।
  • ईन्टेरियर सम्बन्धि कार्य चालु ।

दोस्रो टर्मिनल भवन निर्माण कार्यका लागि परामर्शदातृ नियुक्त भईसकेका र हाल डिजायन लागत अनुमान लगायतकाे कार्यहरु अन्तिम चरणमा रहेको ।