कार्यक्रम : 22_ २२ CAAN-MOCTCA निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (बारा) को निर्माण कार्यमा शिघ्रताको लागि लगानी बोर्डसंग छलफल गरी लगानीको मोडाटिली तयार गर्ने । टांगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने । वृक्षारोपणको लागि क्षेत्र पहिचान गर्ने । वन तथा वातावरण मन्त्रालयसंग समन्वय गरी Site Clearance गर्ने । १ महिना २ महिना ३ महिना ९ महिना
मिति : 2020-12-16
जिम्मेवार
निकाय: CAAN- HEAD OFFICE
जानकारी :
Master Plan तयारी का लागि परामर्श दाता नियुक्तिका लागि प्रस्ताव मूल्यांकन कार्य सम्पन्न भई Letter of Acceptance (LOA) जारी भएको ।