मिति : 2021-01-15
जिम्मेवार निकाय: CAAN- HEAD OFFICE
जानकारी :उक्त प्रावधान अनुसार सबै वायुसेवाहरुले कार्यविधि बनाई जेष्ठ नागरिकलाई सहुलियत प्रदान गर्ने गरेको । हाल कोभिड -१९ पछि हुने उडानमा समेत त्यस्तो प्रावधानलाई निरन्तरता दिन एटीडीबाट समन्वयात्मक भूमिका निर्वाह गर्दै आईरहेको ।