कार्यक्रम : 20_ २० MOCTCA CAAN काठमाण्डौबाट प्रमुख आन्तरिक एयरपोर्टमा जाने साना जहाजहरुको उडान निरुत्साहन गर्दै जाने । साथै, काठमाण्डौ बाहिरका विमानस्थलबाट दुर्गम क्षेत्रहरुमा हुने उडानलाई प्रोत्साहन गर्ने । निरन्तर MOCTCA CAAN
मिति : 2021-01-15
जिम्मेवार
निकाय: CAAN- HEAD OFFICE
जानकारी :
ATD बाट वायुसेवा कम्पनी संग यस सम्बन्धमा छलफल भई हाल रामेछाप विमानस्थलबाट उडानको थालनी भएको ।
साथै धनगढी विमानस्थलबाट बझाङ् डोटी र साफेँबगर विमानस्थलमा उडान सेवा सुचारु भएको ।