April 19, 2024
Switch View

कार्यक्रम : 135_ १३५ NMA पर्वतीय पर्यटनमा मौसम पूर्वानुमानलाई थप भरपर्दो बनाउन सम्बन्धित निकायहरुको समन्वयमा विभिन्न क्षेत्रहरुको मौसम पूर्वानुमानको सूचना नियमित रुपले उपलब्ध हुने प्रबन्ध मिलाउने । निरन्तर ने प्र प्र प

मिति : 2019-09-27

जिम्मेवार निकाय: NMA

जानकारी :

#आ.व. 2076/77 मा शतप्रतिशत कार्यक्रम सम्पन्न । 

अपडेट : नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) बाट यही सेक्टेम्बर १५ बाट मौसम पूर्वानुमान कार्यक्रम सूचारु रहेको ।

- नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले यस बर्षको अटम सिजन सुरु हुन लागेको हुँदा मौसम पूर्वानुमान कार्यक्रमलाई अझ प्रभावकारी बनाउन NNMGA र TAAN सँग प्रथम चरणको छलफल गरिसकिएको छ । २०७६ भाद्र २९ अर्थात १५ सेक्टेम्बरबाट मौसम पूवानुमान कार्यक्रम सुरुवात हुँदैछ ।