मिति : 2078-03-30
जिम्मेवार निकाय: NTB_OFFICE
जानकारी :मासिक रुपमा नेपाल भ्रमण गर्ने पर्यटक रुको तथ्यांक संकलन गरि सम्प्रेषण गरिएको ।
भारतीय पर्यटकको तथ्यांक संकलन गर्नको लागि अवधारणापत्रको तयार गरिएको, भन्सार बिभाग सँग सहकार्यको पहल गरिएको ।
मन्त्रालयदले तयार गरेको केन्द्रीकृत इलेक्ट्रोनिक पर्यटन प्रबंधन सूचना प्रणालीको पर्यटन सम्बध निजि क्षेत्रलाइ मन्त्रालय ले तोकिएको स्थानमा अभिमुखीकरणको लागि मन्त्रालय सँग समन्वय गरिएको ।