April 19, 2024
Switch View

कार्यक्रम : नेपालका तीन समुदायका ( हिमाली क्षेत्रको ओलाङ्चुङ्गगोला, तोप्केगोला र घुन्सा भेग, ५ नं. प्रदेशको थारु समुदाय र सूदुरपश्चिम प्रदेश दार्चुला जिल्लाको सौका समुदाय) ३/३ वटा लोपोन्मुख भाकाहरुको अभिलेखिकरण गर्ने ।

मिति : 2077-08-07

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

नेपालका तीन समुदाय हिमाली क्षेत्रको ओलाङ्चुङ्गगोला र घुन्सा भेग, लुम्बिनी प्रदेशको थारु समुदाय र सूदुरपश्चिम प्रदेश दार्चुला जिल्लाको सौका समुदायका ३/३ वटा लोपोन्मुख भाकाहरुको अभिलेखिकरण गर्ने कार्यका लागि सम्वन्धित समुदायका विज्ञ र सरोकारवलासँग परामर्श र छलफल कार्यव्रmमको आयोजना भई लय तथा भिडियो संकलनका लागि सम्वन्धित प्राज्ञ अशोक राईवाट स्थलगत भ्रमण कार्य आरम्भ ।