March 28, 2024
Switch View

कार्यक्रम : दोहोरी गीतमा भाव विधान विषयमा अनसुन्धान गर्ने ।

मिति : 2077-08-07

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

लोक सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य हरिदेवी कोइरालावाट लोक सङ्गीत विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी डा. कुशमाकर न्यौपाने, पोखरा कास्की, गण्डकी प्रदेशवाट “नेपाली दोहोरी गीतमा परम्परा र भावगत वेशिष्ट्य” शिर्षकमा प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई कार्य सञ्चालनमा रहेको ।