April 25, 2024
Switch View

कार्यक्रम : विराटनगर, पोखरा, बुटवल,÷दाङ्ग, सुर्खेत, र धनगढीको गोदावरीमा नाटक निर्देशन र अभिनय प्रशिक्षण सञ्चालन गर्ने ।

मिति : 2077-09-05

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

लुम्बिनी प्रदेशको नेपालगञ्ज र सुदूरपश्चिम प्रदेशको धनगढीमा नाट्य गतिविधि गरिरहेका नाटक समुहहरुवाट २०÷२० जना प्रतिनिधीलाई सहभागी गराई एकहप्ते नाटक निर्देशन र अभिनय प्रशिक्षण २०७७ मङ्सिर महिनामा  सम्पन्न ।