March 28, 2024
Switch View

कार्यक्रम : सङ्गीत, नाटक तथा नृत्य विधाका विभिन्न शोधमुलक लेख रचना सहितको अर्धवार्षिक जर्नल ‘रङ्गराग’ प्रकाशन गर्ने ।

मिति : 2077-09-05

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

सङ्गीत, नाटक तथा नृत्य विधाका विभिन्न शोधमुलक लेख रचना सहितको अर्धवार्षिक जर्नल ‘रङ्गराग’  प्रकाशनका लागि लेखरचनाहरुको संकलन कार्य सम्पन्न भई उत्कृष्ठ लेख रचनाहरुको सम्पादन कार्य जारी रहेको ।