April 19, 2024
Switch View

कार्यक्रम : गण्डकी प्रदेशमा वसोवास गर्ने दूराजातिको लोपोन्मुख ठाडो भाकाको चार समूहलाई समेटेर ठाडो भाकाको अध्ययन एवं छायाङ्कन गर्ने

मिति : 2077-10-05

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

लोपोन्मुख दुरा जातीमा प्रचलित ठाडो भाका दोहोरी गीतको छायाङकन लमजुङ जिल्लाको राइनास नगरपालीका वडा नं.८ मा ठाडोभाका लोककला प्रतिष्ठान लमजुङको सहआयोजनामा पौष १२ गते ३ वटा समुदायको र पोखरा स्थित लमजुङ समाज घरमा पौष १८ गते ठाडो भाका लोककला प्रतिष्ठानको सहकार्यमा १ वटा समुदायको गरी जम्मा ४ समुहको छायाङकन सम्पन्न ।