April 19, 2024
Switch View

कार्यक्रम : सामाजिक सञ्जालका माध्यमवाट शास्त्रीय सङ्गीत सम्मेलनको आयोजना गर्ने

मिति : 2077-10-05

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

सप्ताहव्यापी शास्त्रीय सङ्गीत सम्मेलन मिति २०७७ साल पौष ९ गतेदेखि १५ गतेसम्म शास्त्रीय सङ्गीत समाज र मिथिला नेपाल टेलिभिजनको सहआयोजनामा काठमाडौंमा सम्पन्न ।