April 24, 2024
Switch View

कार्यक्रम : कृषिकर्म गर्दा गाइने पारम्परिक गीतहरुको अध्ययन तथा सङ्कलन (पहाडी तथा उच्च पहाडी क्षेत्र १ र तराई–मधेश १)

मिति : 2077-10-05

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

“कृषिकर्म गर्दा गाइने पारम्परिक गीतहरुको अध्ययन तथा संकलन (पहाडी तथा उच्च पहाडी क्षेत्र–१ र तराई मधेश–१) गर्ने” कार्यका लागि तराई मधेश–१ लागि परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री धीरेन्द्र प्रेमर्षिवाट , कृष्णराज चौधरी सर्वहारी, हाल कीर्तिपुर, काठमाडौंवाट प्राप्त प्रस्ताव छनौट भएबमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई कार्य सञ्चालनमा रहेको ।