March 29, 2024
Switch View

कार्यक्रम : संस्कृति, पर्यटन संरक्षण तथा जिर्णोद्धार सम्बन्धी (३७ वटा गुम्बा/विहारहरुलाई अनुदान दिने)

मिति : 2077-10-30

जिम्मेवार निकाय: Bauddha Darsan tatha gumba bikas samiti

जानकारी :

माईलस्टाेन १ः कार्यक्रम तयार गरि उपभोक्ता समिति गठनका लागि पत्राचार गरिएको ।

माईलस्टाेन २ः बौ.द.प्र. तथा गु.वि.स. र उपभोक्ता समिति वीच सम्झौता भएको ।

माईलस्टाेन ३ः ३७ वटा गुम्बा/विहारहरुलाइ रकम अनुदान गएकोमा हाल सम्म १४ वटा गुम्बा/विहारहरुले सम्झौता गरि प्रथम किस्ता रकम अनुदान लगेको ।

माईलस्टाेन ४ः ३ वटा गुम्बा/विहारहरुले कार्य सम्पन्न गरी अन्तिम किस्ता रकम माग गरेको ।