April 19, 2024
Switch View

कार्यक्रम : भरतपुर विमानस्थल(विमानस्थल मास्टरप्लान तयार गर्ने )

मिति : 2077-11-04

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :
Obstacle Limitation Surfaceको सर्भे भई chart तयार भएको र विमानस्थलको गुरुयोजना अन्तिम चरणमा रहेको, जग्गा प्राप्तिको लागि नेपाल आर्मी संग सहकार्य भईरहेको।