कार्यक्रम : Transit Cargo Store नागरिक उड्डयन प्राधिरकणबाट अनुमति लिई Transit Cargo Carry सेवा शुरु गरी गोदाम निर्माण गरी Transit Cargo सम्वन्धी कार्य गर्ने ।
मिति : 2077-11-13
जिम्मेवार
निकाय: NAC_OFFICE
जानकारी :
पर्यटन मन्त्रालयमा कार्ययोजना प्रस्तुत र पर्यटन मन्त्रालय अर्थ मन्त्रालयबाट प्रस्ताव स्वीकृत हुन बांकी