April 16, 2024
Switch View

कार्यक्रम : १. स्याङ्गजाका पुतलिबजार, कोल्मा लगायतका गाँउहरुमा होमस्टेको विकास र प्रवर्धन गर्ने । २.गण्डकी प्रदेशका होमस्टेहरुको मोबाइल एप्स तयार गर्ने

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

. भिटोफ, गण्डकी प्रदेशलेगण्डकी प्रदेशका होमस्टेहरुको मोबाइल एप्स तयार गर्न विज्ञबाट परामर्श सेवा लिइरहेको
२. पुतलीबजार नगरपालिकासंगको समन्वयमा स्याङजा जिल्लाका कोल्मा र ढाँडेको मगरगाँउहरुमा होम स्टे पर्यटनको विकास र प्रवर्धनमा लागि संझौता भएर नगरपालिकालाई ५० प्रतिशत पेश्की रकम निकासा भइसकेको ।
३.बोर्ड र पुतलीबजार नपाबाट ढाँडेको मगरगाँउको स्थलगत भ्रमण गरि प्रारम्भिक अनुगमन भएको ।