April 26, 2024
Switch View

कार्यक्रम : प्राचीन गुम्बाहरुको अध्ययन अनुसन्धान सम्बन्धी इन्टर्नशीप कार्यक्रम

मिति : 2078-02-25

जिम्मेवार निकाय: Bauddha Darsan tatha gumba bikas samiti

जानकारी :

प्राचिन गुम्बाहरुको अध्ययन अनुसन्धान ईन्टनशीप कार्यक्रमको लागी बौद्ध दर्शन प्रवर्द्बन तथा गुम्बा विकास समिति शोधवृति सञ्चालन कार्यविधि २०७५ को नियम २.१ बमोजिम  समितिको कर्मचारी र विज्ञ सहितको ५ सदस्यीय बौद्ध शोधवृति व्यवस्थापन समिति गठन  गरिएको । उक्त समितिले प्राप्त निवेदनहरु माथि अध्ययन गरि निर्णय गर्ने ।