April 19, 2024
Switch View

कार्यक्रम : ईन्टरनेट/वेबसाईट अध्यावधिक

मिति : 2078-02-10

जिम्मेवार निकाय: Bauddha Darsan tatha gumba bikas samiti

जानकारी :

ईन्टरनेट/वेबसाईट अध्यावधिक कार्यक्रमको लागी समितिको मौजुदा सुचिमा रहेको संस्थाहरुबाट दररेट माग गर्ने निर्णय गरियो । संस्थाहरुबाट प्राप्त प्रस्तावको आधारमा सबैभन्दा कम दररेट पेश गर्ने संस्था श्री म्याट्रिक्स सफ्टटेक प्रा.लि लाई छनौट गरी कार्य सम्पन्न भई वेबसाईट संञ्चालनमा आएको ।