April 19, 2024
Switch View

कार्यक्रम : तेह्रथुम र काभ्रेमा विमानस्थल निर्माण गर्ने

मिति : 2078-02-31

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

Report नेपालीमा पेश गर्न भनिएकोमा नेपालीमा पेश गरिएको र विभिन्न विशेषज्ञहरुलाई राय सुझावको लागि पेश गरेको।

 

JICA बाट पुन अध्ययन कार्य भई सोको प्रतिबेदन मन्त्रालय मार्फत अर्थ मन्त्रालय पठाइएको।