March 29, 2024
Switch View

कार्यक्रम : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

मिति : 2077-04-02

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

नेपालमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक तथा विश्वमा रहेका सबै प्रकारका जहाजहरुले उडान सेवा सञ्चालन गर्न सकिने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रस्ताव गरिएको छ। विमानस्थलको पहिलो चरणको Updated Master Plan तथा Detailed Design को परामर्श सेवा खरिदका लागि (Request for Proposal - RFP) मूल्यांकनको चरणमा रहेको । पसाहा खोलामा तटबन्ध निर्माण कार्य २२५० मीटर सम्पन्न भइसकेको । यस आयोजनाको पूर्व तयारीको क्रममा रहेकोले हालसम्मको प्रगति १० प्रतिशत रहेको छ। दोस्रो अन्तराष्ट्रिय विमानस्थल आयोजना जग्गा अधिग्रहण सम्बन्धी कार्य अन्तिम चरणमा रहेको । निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यको Master Plan  तयारीको लागि RFP मूल्यांकनको चरणमा रहेको । टागिया बस्ती व्यवस्थापन र Site Clearance को लागि सम्बन्धित मन्त्रालयहरुमा पत्राचार भएको । विमानस्थल निर्माण गर्ने सम्बन्धमा पूर्वाधार निर्माण (Fencing , River Training ) कार्य भैरहेको ।

  • जग्गा अधिग्रहण सम्बन्धी कार्यका लागि सम्बन्धित निकाय र जग्गाधनीसंग छलफल एवं समन्वय भईरहेको कोभिड–१९ को कारण अधिग्रहणमा परेका जग्गाको जग्गाधनीहरु मुआब्जा बुझ्न आउन नसकेको  ।
  • बकैया खालाको River Training सम्बन्धी कार्यका लागि सम्झौता भई कार्य सुचारु भएको।
  • Fencing निर्माण कार्य सम्पन्न भएको।
  • Site Clearacne गर्ने सिलसिलामा वन विभागबाट माग भए बमोजिम रु. ४५ लाख पेश्की स्वरुप लगत तयार गर्ने कार्यको लागि भुक्तानी भएको  ।