March 28, 2024
Switch View

कार्यक्रम : पशुपति क्षेत्र विकास कोष

मिति : 2077-04-04

जिम्मेवार निकाय: PDT OFFICE

जानकारी :

गुरुयोजना निर्माण तर्फ

  • पशुपति क्षेत्रको वृहत गुरुयोजना तयारी कार्य सम्पन्न भई स्वीकृतिका लागि नेपाल सरकार (मन्त्रिपरिषद)मा पेश भएको ।
  • गत आ.व.मा पशुपति क्षेत्रको मूर्त–अमूर्त सम्पदाहरुको अभिलेखीकरण कार्य त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्व विभाग मार्फत सम्पन्न भएकोमा हाल प्रकाशनको चरणमा रहेको।
  • पशुपति क्षेत्रका अधिग्रहण प्रभावित घरपरिवारहरुलाई पूर्नस्थापना तथा स्थानान्तरणका गोठाटारस्थित करिब १०० रोपनी जग्गा प्लटिङ गर्ने कार्य परामर्शको चरणमा रहेको ।