March 28, 2024
Switch View

कार्यक्रम : 35_ ३५ GM-TIA विमानस्थलभित्रका पसलबाट उपलब्ध हुने Food and Beverage को मूल्य निर्धारणको सुझाव दिन कार्यदल गठन गरी सुझाव प्राप्त गर्ने तथा कार्यान्वयन गर्ने । ३ महिना GM-TIA

मिति : 2019-12-09

जिम्मेवार निकाय: TIA-CAAN OFFICE

जानकारी :

कार्यदलले मिति २०७६।०८।२२ मा महापवन्धकज्यु समक्ष पतिवेदन पेश गरेकाे ।