मिति : 2020-03-01
जिम्मेवार निकाय: TIA-CAAN OFFICE
जानकारी :2076.11.13 मा १५ दिन भित्र सम्भःाैताकाे लागि अाउन पत्राचार गरिएकाे ।
मिति 2076.11.21 मा 180 दिनमा कार्य सम्पन्न गर्ने गारि सम्झौता भएको ।
तोकिएको समयमा कार्य सम्पन्न हुनका लागि उपकरण जडान गर्ने स्थानको निर्माण कार्य श्री ATCEP बाट सम्पन्न नभएको र लकडाउन समेत भएको कारण उपकरण जडान कार्य हाल सम्म हुन नसकेको ।