कार्यक्रम : 140_ ..१४० MOCTCA मन्त्रालय तथा अन्तर्गतका प्रमुख निकायहरुबाट प्रवाह हुने सेवाको गुणस्तर बृद्धि गर्न र नागरिकको पृष्ठपोषण लिने प्रणालीको विकास गर्न Digital Complain Box को व्यवस्था गर्ने ।
मिति : 2020-03-02
जिम्मेवार
निकाय: DOT-OFFICE
जानकारी :
मन्त्रालय तथा अन्तर्गतका प्रमुख निकायहरुबाट प्रवाह हुने सेवाको गुणस्तर बृद्धि गर्न र नागरिकको पृष्ठपोषण लिने प्रणालीको विकास गर्न Digital Complain Box को व्यवस्था गर्ने सम्बन्धमा संस्कृति पर्यटन मन्त्रालयले बनाएको एकीकृत सिस्टम जडान को क्रममा रहेको ।