March 28, 2024
Switch View

कार्यक्रम : 106_ १०६ VC-LDT नेपाल भ्रमण वर्षको सन्दर्भमा समेत २५६४ औं बुद्ध जयन्ति भव्य रुपमा मनाउने । तेस्रो World Buddhist Conference गर्ने । लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन गराउने । UN, Lumbini Development committee को बैठक आयोजना गर्ने । चालु आ.व. भित्र VC-LDT

मिति : 2020-03-04

जिम्मेवार निकाय: LDT OFFICE

जानकारी :

लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन गराउने कार्य सम्पन्न भएको । 2564औं बुद्ध जयन्ति तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भव्यरुपमा मनाउन आयोजक समिति, उपसमितिहरु गठन गर्ने कार्य सम्पन्न भएको, सचिवालय समेत स्थापना भई कार्य अगाडि बढिरहेको छ ।