April 25, 2024
Switch View

कार्यक्रम : 104 _ १०४ VC-LDT लुम्बिनी क्षेत्रमा निर्माणाधीन ५ हजार जना अट्ने Global Peace And Meditation Center निर्माण सम्पन्न गर्ने । २०७६ फागुन मसान्त VC-LDT

मिति : 2020-03-04

जिम्मेवार निकाय: LDT OFFICE

जानकारी :

पहिलो चरणको निर्माण कार्य करिव ७० प्रतिशत सम्पन्न भई तीब्र गतिमा निर्माण कार्य चलिरहेको, आगामी 2564औं बुद्ध जयन्ति तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको समापन समारोह सोही हलमा आयोजना गरिने व्यहोरा अनुरोध छ, र दोस्रो चरणको लागत अनुमान तयार भएको छ ।