April 19, 2024
Switch View

कार्यक्रम : 102_ १०२ VC-LDT २ वर्षभित्र लुम्बिनी क्षेत्रको गुरुयोजना बमोजिमका बाँकी कार्यहरु सम्पन्न गर्ने Detail Action Plan बनाई कार्यान्वयन व्यवस्था मिलाउने । ३ महिना VC-LDT

मिति : 2020-03-04

जिम्मेवार निकाय: LDT OFFICE

जानकारी :

लुम्बिनी गुरुयोजनाका बाँकी कार्यहरु आगामी ३ वर्षभित्र सम्पन्न गर्ने गरी परामर्शदाता नियुक्ति भई डिटेल ड्रइङ्ग, डिजाइन तथा लागत अनुमान तयार भई रहेको, आगामी असार महिनाभित्र परामर्शदाताबाट सम्पूर्ण कागजात तयार हुनेछ र आगामी आर्थिक वर्षको शुरुवातमा नै बाँकी कार्यहरुको एकमुष्ट बोलपत्र आव्हान हुनेछ ।