मिति : 2020-03-04
जिम्मेवार निकाय: NAC_OFFICE
जानकारी :
१. ISAGO certification renewal को लागि कार्य भैरहेको । २.निगमको हवाई सुरक्षालाई प्रमाणितगुणस्तरियता प्राप्त गर्न IATA Standard Safety Assessment (ISSA) audit / IATA Operations Safety Audit (IOSA)कार्य गर्न समितिगठन भैसकेको र IATA मार्फत MOC Audit गर्न आवश्यक योजना र समन्वयगर्ने कार्य भैरहेको ३ Revenue Management System कार्यान्वयनमा आएको । ४ Cargo Management System कार्यान्वयनका लागी June को अन्त्य सम्म गर्ने योजना रहेको । ५.आन्तरिक तर्फको उडानको लागी एकिकृत व्यवसायीक योजनाको तयारी भैरहेको । ६. Trunk Sector को Regional Office बाट अन्तराष्ट्रिय तर्फको टिकट बिक्रीको लागी SRDT System बाट टिकट बुकिङ तथा issue शुरु भएको । माथी उल्लेखित कार्यहरु बाहेक निगमको |
व्यवस्थापनबाट आगामी दिनमा गरिने महत्वपूर्ण कार्ययोजनातथा कार्यतालिका यसैसाथ संलग्न गरिएको छ । (Attachment A)