April 24, 2024
Switch View

कार्यक्रम : 9_, ९ MOCTCA पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको दीगो उत्पादन तथा व्यवस्थापनका लागि हाल रहेका संस्थाहरुको पुनर्संरचना गर्ने तथा गाभ्ने समेत कार्यका लागि नेपाल पर्यटन अध्ययन प्रतिष्ठान स्थापनाका लागि नेपाल सरकार मन्त्रिपरिषदमा पेश गरिएको विधेयक संघीय संसद समक्ष पेश गर्ने ।

मिति : 2019-12-05

जिम्मेवार निकाय: MOCTCA

जानकारी :

नेपाल सरकारको मन्त्रिपरिषद्मा पेश भईसकेको,आर्थिक तथा पूर्वाधार समितिमा छलफल कार्यक्रम रहेको |