April 20, 2024
Switch View

कार्यक्रम : 21 _ २१ DG-CAAN MoCTCA गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको Civil र Mechanical कार्य २०१९ डिसेम्बर भित्र सम्पन्न गर्ने । र अर्को ३ महिनाभित्र परीक्षण उडान गरी व्यवसायिक उडानको पूर्वतयारी गर्ने । यस विमानस्थलमा विदेशबाट उडान गर्ने हवाई कम्पनीलाई प्रोत्साहन गर्न Incentive Package घोषणा गर्ने । ३ महिना DG-CAAN MoCTCA

मिति : 2020-07-20

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

२०७७ आषाढ महिना सम्मको भौतिक प्रगति ९१ % भएको । २०७७ आषाढ महिनामा करिब ०.५ % प्रगति भएको  र यस महिनामा तपशिल अनुसारको कार्य सम्पन्न भएको छ ।

 * अन्तर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवनमा टायल, मार्वल एवम् फिनिसिङ् संगै रंगरोगन सम्बन्धि कार्य समेत भईरहेको ।

* अन्तर्राष्ट्रिय टर्मिनल भवनको वरिपरि ड्रेनेज, ढल, नालाको कामका साथै उक्त भवनमा Central AC जडान सम्बन्धी कार्य भैरहेको ।

* नयाँ थप LINK TAXI WAY को निर्माण कार्य सम्पन्न भएको ।

* विमानस्थलमा रनवे लाईट, संचार उड्डयन उपकरण, X-ray, Baggage, Handling System आदि जडान गर्ने कार्य विदेशी प्राविधिक जनशक्ति आउन साथ शुरु गरिने ।