March 29, 2024
Switch View

कार्यक्रम : 24_ २४ DG-CAAN सवै प्रदेश राजधानीका विमानस्थलहरुलाई कम्तिमा ७० सिट भन्दा माथिका जहाज उडान तथा अवतरण हुन सक्नेगरी स्तरोन्नति र विस्तार गर्ने । यसका लागि सुर्खेत विमानस्थलको विस्तार कार्य शुरु गर्ने । साथै, पर्यटकीय दृष्टीले महत्वपूर्ण भरतपुर विमानस्थलको समेत विस्तार कार्य अघि बढाउने । चालु आ.व.मा शुरु गरी ३ वर्षमा सम्पन्न गर्ने DG-CAAN

मिति : 2020-07-22

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

ATD बाट नीजि वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमसंग यस सम्बन्धमा छलफल भएको साथै उक्त निर्णय कार्यान्वयनको लागि प्राधिकरणको प्रतिनिधि सहित श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि एक कार्यदल गठन भई कार्य भई रहेको ।