कार्यक्रम : 29_ २९ TIA DG- यस विमानस्थलका Domestic / International तर्फ अध्यागमन सेवा, यात्रु लगेज सेवा र विश्रामस्थल लगायतका महत्वपूर्ण स्थानहरुको सी सी क्यामरा मार्फत प्रत्यक्ष निगरानी गर्ने र तत्काल पृष्ठपोषण र सुधार गर्ने प्रणाली विकास गर्ने । ३ महिना GM-TIA DG-Immigration
मिति : 2020-08-14
जिम्मेवार
निकाय: TIA-CAAN OFFICE
जानकारी :
तत्काल पृष्ठपोषण लिने गरि केन्द्रिकृत डिजिटल गुनासो प्रणाली जडान गर्ने काम सम्पन्न भएको |