April 18, 2024
Switch View

कार्यक्रम : 16_ १६ MoCTCA CAAN सबै प्रदेशका राजधानी जोडिनेगरी निजी वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमसंगको छलफलबाट अन्तर प्रदेश हवाइ सेवा विस्तार गर्न प्रोत्साहन गर्ने । ३ महिना MoCTCA CAAN

मिति : 2020-11-12

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

प्रादेशिक राजधानी जोड्ने गरि उडान संचालन गर्न वायुसेवा हरुसँग छलफल भए अनुसार बुद्ध एयरले विराटनगर-पोखरा पोखरा- भैरहवा पोखरा- भरतपुर उडान गरेको भएतापनि कोभिड-१९ का कारण उक्त उडानहरु हाललाई स्थगित भएको । उक्त उडान यथावत संचालन गर्न र अन्य प्रादेशिक राजधानी जोड्ने गरी उडान संचालन गर्न सबै वायुसेवा र सम्बन्धित निकायहरु सँग छलफल भएपनि हालको विद्यमान अवस्थामा विविध कारणबाट उडान संचालन नभएको ।