April 16, 2024
Switch View

कार्यक्रम : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामि आर्थिक बर्ष देखि सञ्चालनमा ल्याइनेछ ।

मिति : 2077-07-28

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

माइलस्टोन २ दोश्रो टर्मिनल भवन निर्माण कार्य बोलपत्र आव्हान ।

दोश्रो टर्मिनल भवन निर्माण कार्यको लागि परामर्शदातृ नियुक्त भईसकेको र हाल Design, Cost Estimate लगायतको कार्यहरु चालु रहेको ।