April 25, 2024
Switch View

कार्यक्रम : Extension of Parallel Taxiway towards Runway 02 End and Associated Works at TIA(त्रि.अ.वि. को गुरुयोजना बमोजिम टयाक्सी वे-ई देखि धावनमार्गको दक्षिण सम्म जोड्ने समानान्तर टयाक्सी वे निर्माण गर्ने )

मिति : 2077-07-30

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

Parallel Taxiway तथा Hangar Apron को Design Drawing, Estimate, Bidding Documents तयार भईसकेको, ADB बाट Parallel Taxiway तथा Hangar Apron को एकै पटक वोलपत्र आव्हान गर्ने गरी सहमति प्राप्त भएकोमा बार्षिक कार्यक्रममा Hangar Apron छुटेको हुदा अर्थ मन्त्रालयमा संसोधनका लागि पठाइएको, अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि वोलपत्र आव्हान गरिने ।