March 29, 2024
Switch View

कार्यक्रम : विभिन्न पर्यटन बजारमा प्रभावकारी देखिन आवश्यकता बमोजिमका Digital माध्यमको प्रयोग गरी विशेष कार्यक्रमहरु जस्तै (( Webinar, Participation in Virtual Travel Mart) मार्फत नेपालको प्रवद्र्घन गर्ने ।

मिति : 2077-07-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

Pacific Asia Travel Association n] Sichuan International Travel Expo (SITE) संगको संयोजनमा मिति २३ देखि २७ सेप्टेम्बरमा आयोजना गरेको Virtual PATA Travel Mart 2020 मा सहभागिता जनाई उक्त मेलाका सहभागि माझ विभिन्न नेपाल प्रवद्र्धनात्मक भिडियो, फोटो साथसाथेै Virtual Meeting मार्फत नेपालको प्रवद्र्धन गरिएको ।