April 18, 2024
Switch View

कार्यक्रम : सङ्गीत तथा नाट्य क्षेत्रमा कार्यरत व्यक्ति एवं संघ संस्थाहरुसँग सहकार्य गरी विविध कार्यक्रमहरुको आयोजना गर्ने ।

मिति : 2077-08-07

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

१. शैली थिएटर काठमाडौंसँगको सहकार्यमा शैली संवाद कार्यक्रम (भदौ महिनामा विभिन्न श्रष्टाहरुसँग परिसंवाद कार्यक्रम आयोजना गरिएको । २. ध्रुपद गुरुकुल काठमाडौंसँगको सहकार्यमा स्वरमध्यमा संवाद कार्यक्रम आयोजना गरिएको ३. सामप्रीया सङ्गीत प्रतिष्ठान, काठमाडौंसँगको सहकार्यमा लाइफ इन म्यूजिक भिजन अफ योङ्ग माइन्ड कार्यक्रम असोज महिनामा आयोजना गरिएको ।