March 29, 2024
Switch View

कार्यक्रम : संकट व्यवस्थापन र उद्धार कार्यक्रम

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

लकडाउनको समयमा पर्यटक प्रहरी, स्थानीय प्रशासन र पर्यटन व्यवसायीहरुसंगको सहकार्यमा विदेशी पर्यटकहरुको उद्दार कार्य सम्पन्न ।
२. यस आ.व.मा पर्यटकहरुका लागि अव आउन सक्ने विपदको समयमा पर्यटक प्रहरी लगायतका सरोकारवालाहरुसंग समन्वय गरि सहजीकरण गरिने ।