मिति : 2077-09-29
जिम्मेवार निकाय: CAAN- HEAD OFFICE
जानकारी :माइलस्टोन १ तेह्रथुमको चुहानडाँडा विमानस्थलको EIA सम्पन्न
वातावरण मन्त्रालयमा प्रस्तुतिकरणको लागि TOR Scoping Document पेश गरिएकोमा प्रस्तुतिकरण हुन नसकेकोले कार्य अगाडी बढ्न नसकेको।
माइलस्टोन २ काभ्रेमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन प्रतिवेदन प्राप्त भएको हुने
JICA बाट पुन अध्ययन कार्य भई सोको प्रतिबेदन मन्त्रालय मार्फत अर्थ मन्त्रालय पठाइएको।