March 29, 2024
Switch View

कार्यक्रम : यस सरकारले पर्यटन क्षेत्रमा कोभिड-१९ ले पारेको प्रभाव र बाह्य कारण समेतले पार्ने प्रभावको अध्ययन गरी पुनरुत्थान लगायत दिगो पर्यटनका कार्यक्रम कार्यन्वयन गर्नेछ।(१६३)

मिति : 2077-11-04

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

*कोभिड-१९ को कारण सृजित अप्ठ्यारो परिस्थितिमा बायुसेवा कम्पनीहरु तथा बिमानस्थल परिसरमा संचालित ब्यबसायलाई छुट सहुलियत प्रदान गर्न नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७७/३/२९ मा निर्णय भइ स.प.तथा ना.उ. मन्त्रालयबाट मिति २०७७/०४/०१ मा आवश्यक कार्यार्थ प्राप्त भएको ।
*छुट सम्बन्धमा दुबिधा उत्पन्न भएको भनि मिति २०७७/०४/२१ मा ने.ना.उ.प्रा. बाट स.प.तथा ना.उ. मन्त्रालयमा पत्राचार भएको ।
* स.प. तथा ना.उ. मन्त्रालयबाट पुन: मिति २०७७/०४/२९ मा ने.ना.उ.प्रा. को संचालक समितिबाट निर्णय हुन वा संचालक समितिको निर्णय बमोजिम पुन: पठाउन निर्देशन भएको ।
* स.प. तथा ना.उ. मन्त्रालयको निर्देशन अनुसार संचालक समितिबाट निर्णय भई निर्णय कार्यन्वयनको लागि पठाइएको ।