March 29, 2024
Switch View

कार्यक्रम : सङ्गीत तथा नाट्य क्षेत्रमा कार्यरत व्यक्ति एवं संघ संस्थाहरुसँग सहकार्य गरी विविध कार्यक्रमहरुको आयोजना गर्ने ।

मिति : 2077-11-05

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

बसन्त पञ्चमिको अवसरमा नेपालको शास्त्रीय सङ्गीतको विकासव्रmम विषयक विचार गोष्ठीका साथै शास्त्रीय सङ्गीत प्रस्तुति कार्यव्रmम मिति २०७७ फागुन ३ गते आयोजनाका लागि वाद्यवादक कलाकार संघ नेपाल, काठमाडौंसँग सहकार्य गरिएको ।

फागुन १ देखि असार १५ सम्म प्रत्येक शनिबार संचालन गर्ने गरी नियमित शास्त्रीय सङ्गीतको कार्यव्रmम संचालन गर्नका लागि  मिथिला नेपाल टेलिभिजन प्रा.लि., काठमाडौंसँग सहकार्य गरिएको ।