March 29, 2024
Switch View

कार्यक्रम : पोखरा महानगरपालिका क्षेत्रको पर्यटकीय ब्राण्ड र सबब्राण्डहरु तयार गर्ने

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

१. परामर्शदाताबाट बोर्ड र मुख्य सरोकारवालाहरुलाई नयाँ ब्राण्डको अवधारणा, Tagline, Images, Creative आदि बारे प्रस्तुतीकरण सम्पन्न
२.ब्राण्डको अवधारणा बारे प्रस्तुतीकरण पश््चात परिमार्जनका लागि परामर्शदातालाई राय दिइएका ।