मिति : 2078-03-30
जिम्मेवार निकाय: NTB_OFFICE
जानकारी :. भिटोफ, गण्डकी प्रदेशलेगण्डकी प्रदेशका होमस्टेहरुको मोबाइल एप्स तयार गर्न विज्ञबाट परामर्श सेवा लिइरहेको
२. पुतलीबजार नगरपालिकासंगको समन्वयमा स्याङजा जिल्लाका कोल्मा र ढाँडेको मगरगाँउहरुमा होम स्टे पर्यटनको विकास र प्रवर्धनमा लागि संझौता भएर नगरपालिकालाई ५० प्रतिशत पेश्की रकम निकासा भइसकेको ।
३.बोर्ड र पुतलीबजार नपाबाट ढाँडेको मगरगाँउको स्थलगत भ्रमण गरि प्रारम्भिक अनुगमन भएको ।