April 16, 2024
Switch View

कार्यक्रम : स्थानीय तह वा पर्यटन सम्वद्ध संगठन हरु सँगको सहकार्यमा ५ वटै प्रदेशमा तालिम कार्यक्रम सञ्चालन गरिने

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

PUM, Netherlands सँगको प्राविधिक सहकार्यमा पहिलो समुहको तालिम सम्पन्न । दोश्रो तथा तेश्रो समुहको तालिम सञ्चालनको लागि अन्तिम चरणमा ।
-पाँच बटै प्रदेशमा त्यहाँको पर्यटन सम्बद संगठनहरु सँगको समन्वयमा प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, लुम्बिनी प्रदेशको भैरहवामा, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा सञ्चालन गर्न तयारी अन्तिम चरणमा रहेको ।