मिति : 2078-03-30
जिम्मेवार निकाय: NTB_OFFICE
जानकारी :कोभिडका कारण आन्तरिक पर्यटन मार्टहरुको अयोजना सम्भव नभएकाले प्रमुख पर्यटन व्यवशायीहरुको सहभागीतामा तीनवटा B2B कार्यक्रम सम्पन्न ।
प्रदेश २,३,४ तथा ५ मा अन्तरकृया कार्यक्रम सम्पन्न
क्षेत्रिय होटल संघ चितवनले प्रदेश १ तथा २ मा B2B कार्यक्रम सम्पन्न ।
प्रदेश नं ७ को प्रदेश ६,५,४ तथा ३ मा अन्तरकृया कार्यक्रम सम्पन्न ।.